प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद विस्तार (सूचीसहित)

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री रहेका छन । प्रधानमन्त्री ओलीले पछिल्लो पटक जेठ २१ गतेपनि प्रधानमन्त्री ओलीले जसपासमेतलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए ।

No photo description available.

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com