थप ३७४९ जनामा कोरोना संक्रमण, ५२९३ जना डिस्चार्ज

काठमाडौँ, २७ जेठ । थप ३ हजार ७ सय ४९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १ हजार ६ सय ८७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ७७ हजार ८ सय ५८ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ५ हजार २ सय ९३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ४ हजार ५ सय १५ हजार ५ सय ९१ जना रहेको छ । आज ५९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८  जना पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com