एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ, ७ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।

बैठक दिउँसो ३ बजे बस्ने एमालेले जनाएको छ । यसअघि बुधबारको बैठकले चारओटा विशेष प्रस्ताव पारित गरेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com