८५ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ, २९ भदौ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।

Page 1 / 9

Zoom 100%

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com