प्रधानमन्त्री देउवाद्वारा नेपाली फुटबल टोलीलाई बधाई

काठमाडौँ, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाली फुटबल टोलीलाई  बधाई दिएका छन् । आज साँझ प्रधानमन्त्री देउवाले सामाजिक संजालमार्फत फुटबल टोलीलाई  बधाई दिएका हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com