लागुऔषध ब्राउन सुगरसहित र्‍यापर लाउरे पक्राउ

पोखरा, १५ पौष । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लागुऔषधसहित पक्राउ परेका छन् ।

कास्की प्रहरीका अनुसार करिब १३ ग्राम ब्राउनसुगरसहित पोखराबाट बुधबार राति पक्राउ परेका हुन । कास्की प्रहरीको हिरासतमा रहेका उनी रियालीटि शो हिमालय रोडिजका निर्णायकमध्ये एक हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com