एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० पौष । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

महासचिव पोखरेले आफू कोरोना संक्रमित भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

उनले लेखेका छन, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com