भावपूर्ण श्रद्धाञ्जली :- स्व. श्याम भाई गौतम

जन्म : २०१० – ११  – ०२  /  मृत्त्यू : २०६४ – ०६ – २८

नेपाल  स्वास्थ्य  प्रविधिकसंगको स्थापना कालदेखिका  अग्रणी ब्यक्तितो आदरणीय दाजु स्व. श्याम गौतम ६४ वर्षको उमरमा  असमाहिक निधन भएको १३ औ दिनको पुन्यतिथिमा  हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै यस दुखद घडीमा वहाका परिवारजन , इस्ट मित्रहरु , साथी भाई तथा सुभ चिन्तकहरुमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छौ |

            नेपाल स्वास्थ्य प्राविधिक संघ

    केन्द्रीय समिति  परिवार तथा

                    समस्त स्वास्थ्यकर्मीहरु