एक लाखको कलम

एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा बढी छ । प्रत्येक वर्ष चित्रगुप्त पूजाको अवसरमा बिक्री हुने गरेको कलम यस वर्ष एक लाख १०५ मा बिक्री भयो । राजविराज–८ निवासी रेखादेवी कर्णले उक्त कमल खरिद गरिन् । राजविराजस्थित चित्रगुप्त मन्दिरमा बुधबार आयोजित…