Banner News

आजको प्रतिनिधिसभाको बैठक, प्रधानमन्त्री ओलीद्वारा विशेष सम्बोधन (LIVE)



काठमाडौँ, ३ फागुन । आजको प्रतिनिधिसभाको बैठक शुरु भएको छ । सरकारले दुई वर्ष पुर गरेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुभएको छ ।