प्रधानमन्त्री कोषमा महजोडीको आर्थिक सहयोग

काठमाडाैँ, ११ भदाै ।  जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले ज्यान गएका छन् भने सयौं घाइतेको उपचार भैरहेको छ । सरकार उद्धार र राहतमा जुटिरहेको छ । सरकारले विभिन्न बैंक खाताको क्यूआर सेयर गर्दै सघाउन नागरिकहरूलाई अपिल गरिरहेको छ । यस परिस्थितीमा कलाकारले पनि…