सांसद प्रश्न गर्छन्, प्रधानमन्त्री कहाँ हराउँछन् ?

खुशराज लामा संसदीय व्यवस्थामा प्रधानमन्त्री सरकारको नेतृत्व गर्ने व्यक्ति मात्र होइनन्, संसद्प्रति पनि उत्तरदायी हुन्छन् । संसद् जनप्रतिनिधिहरूको सर्वोच्च राजनीतिक मञ्च भएकाले त्यहाँ सांसदहरूले उठाएका प्रश्न, जनसरोकारका विषय र सरकारका निर्णयबारे प्रधानमन्त्रीबाट प्रत्यक्ष जवाफको अपेक्षा गरिन्छ । तर यसपटकको बर्खे अधिवेशनमा प्रधानमन्त्री शाहको संसद् उपस्थितिलाई लिएर सुरुदेखि नै प्रश्न उठ्दै आएको थियो। अधिवेशन अवधिभर विपक्षी…