नदीहरुकाे ईतिहास र सभ्यता बुझेर मात्र हस्तक्षेप र ब्यबस्थापन गराैं

बागमती, रुद्रमती, ईच्छुमती र बिष्णुमती उपत्यकाका पवित्र धार्मिक नदीहरु हुन् । संधै सबेरै उठेर स्नान गरे पूण्य लाभ भई माेक्ष प्राप्ति हुन्छ । याे नदीमा दिषा, पिसाप गर्ने र ढल मिलाउने मान्छे सिधै नर्कमा जान्छ र उसलाई घाँटी सम्म ढलकै फाेहारमा डुबाएर राखिन्छ भन्ने विश्वास गरिन्थाे । मानिस धार्मिक थिए । अनुशासित थिए । नराम्राे…