काठमाडौँ, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा व्यवस्थापनलाई प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ। रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नेदेखि…