राष्ट्र बैंकले तीनवटा बैंकलाई गर्‍यो कारबाही

काठमाडौँ, २२ साउन । नेपाल राष्ट्र बैंकको बैक सुपरीवेक्षण विभागले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले प्राइम कमर्सियल, कुमारी र हिमालयन बैंकलाई कारबाही गरेको हो । तीन वाणिज्य बैंकमध्ये प्राइमलाई सचेत गराइएको छ । कुमारी र हिमालयन बैंकलाई भने नगद जरिबाना गरिएको छ । प्राइमले ‘क्यापिटन एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भारित…