राजनीति

अध्यक्ष प्रचण्डद्वारा बुद्धजयन्ती तथा उभौली पर्वको शुभकामना



काठमाडौँ, २५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २५६४औं बुद्धजयन्ती तथा राई, लिम्बु, सुनार तथा याख्खाले मनाउने उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।