काठमाडौँ, २३ पौष । नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गरेको छ ।
एमालेका अध्यक्ष केपी ओलीले जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गरेका हुन् ।
Banner News
07 January 2022 12:49 PM
काठमाडौँ, २३ पौष । नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गरेको छ ।
एमालेका अध्यक्ष केपी ओलीले जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्