काठमाडौँ, २७ माघ । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक ३ बजेदेखि सुरु भएको छ । आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै छिन् ।
प्रतिक्रिया दिनुहोस्