चितवन, ६ फागुन । आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स संघले ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ रुपैयाँ तोकेको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्