काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।
आज जनकपुरमा आयोजित कार्यक्रमबाट सभापति गगन थापाले प्रतिज्ञापत्र सार्वजनिक गरे । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित प्रतिज्ञापत्रमा कांग्रेसले १० भिजन समेटेको छ ।
पूर्णपाठ:









प्रतिक्रिया दिनुहोस्