पोखरा, १७ फागुन । पोखरामा एक युवतीको शब फेला परेको छ ।
कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिक खोलामा सुटकेसभित्र आज युवतीको शव फेला परेको हो । अन्दाजी २५ वर्षिय युवतीको शब पहिचान भइसकेको छैन ।
शवलाई पोष्टमार्तमका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (गण्डकी अस्पताल) लगिएको छ । उक्त घटनाको अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्