अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १९ फागुन । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २८ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २०५ रुपैयाँले घटेर ५ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।