काठमाडौँ, २४ फागुन । आज सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १६ हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर ५ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्