अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २५ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १३ हजार २  सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।