काठमाडौँ, १ चैत । आज सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेर ५ हजार २७०रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्