अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २ चैत । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।