काठमाडौँ, ३ चैत । जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासहित १३ जनालाई पक्राउ गरिएको हो ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले गएराति उनीहरूलाई एक लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्