काठमाडौँ, ९ चैत । काठमाडौँमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्ने, सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी आफ्नै कोठामा आज मृत अवस्थामा फेला परेका छन् ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्