काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार भोलि दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।









प्रतिक्रिया दिनुहोस्