काठमाडौँ, ११ चैत । आज सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १४ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्