काठमाडौँ, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । सो बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो । रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्ने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्