Banner News

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी



काठमाडौँ, १६ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।  

आज सर्वोच्च अदालतका न्यायाधीश  मेघराज पोखरेलको इजलासले ओलीलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको हाे ।