काठमाडौँ, १८ चैत । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले आज दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभाको पहिलो बैठक भोलि बस्दै छ ।
प्रतिक्रिया दिनुहोस्