अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १८ चैत । आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९७  हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १ रुपैयाँले बढेर ४ हजार ९४५ सयमा रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।