काठमाडौँ, २० चैत । आज सुनको मूल्य स्थिर रहेको छ चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन स्थिर रह्दै प्रतितोला २ लाख ९४ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५० रुपैयाँले बढेर ४ हजार ८३० सयमा रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्