समाचार

युवराज गुरुङ ‘सानुभाइ’ पक्राउ



काठमाडौँ, २२ चैत । ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् ।

गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए । कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ पर्ने र छुट्ने गरेका थिए ।