काठमाडौँ, २२ चैत । राष्ट्रिय सभाको उपाध्यक्षमा लीला भण्डारीलाई अगाडि बढाउने एमालेले निर्णय गरेको छ ।
उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ भोलि निर्वाचन तोकिएको छ । विमला घिमिरेको कार्यकाल सकिएपछि यो पद रिक्त छ । २०७० मा साेही निर्वाचन क्षेत्रमा उम्मेदवार रहेकी उनी शेरबहादुर देउवासँग पराजित भएकी थिइन् । उनी त्यतिबेला माओवादीमा थिइन् । २०७४ मा भण्डारी एमालेमा प्रवेश गरेकी हुन् ।










प्रतिक्रिया दिनुहोस्