काठमाडौँ, २५ चैत । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय रोक्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा सांसद केरुङले सरकारको सरकारी विज्ञापन नदिने निर्णय रोक्न पनि माग गरे ।
नयाँ सरकार आउने बित्तिकै जनतालाई सुसूचित गराउने निजी मिडियालाई दिने विज्ञापन रोक्नु जायज नभएको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्