Banner News

प्रतिनिधिसभाको बैठक चैत २७ गते बस्ने गरी स्थगित



काठमाडौँ, २५ चैत । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ ।

आज सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्थगित गरेका हुन् । सो दिन उपसभामुखको निर्वाचन हुनेछ ।