काठमाडौँ, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले निराश जनशक्तिबाट देश विकास सम्भव नभएको भन्दै सरकारले आशा जगाउने काम गर्न जरुरी रहेको बताएका छन् ।
नयाँ प्रतिनिधिसभा गठनपश्चात् आज संघीय संसद्को संयुक्त बैठकमा पहिलोपटक सम्बोधन उनले निराश जनशक्तिबाट उपलब्धि हासिल भएका उदाहरण अन्तर्राष्ट्रिय रूपमा पनि नभएको बताए ।
पूर्णपाठ










प्रतिक्रिया दिनुहोस्