काठमाडौँ, ३० चैत । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्