काठमाडौँ, १५ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्