अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १९ असार । आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन सय ७ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १६५ रुपैयाँले बढेर ३ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।