अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १२ फागुन । आज सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १४ हजार  ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।