समाचार

आज निर्वाचनको दिन सडकमा चेकजाँच कडाइ



काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । 

आज सडकमा अत्यावश्यकबाहेकका सवार सञ्चालनमा रोक लगाइएको छ । ठाउँ ठाउँमा सुरक्षा निकायले चेकजाँचमा कडाइ गरिरहेको छ ।