काठमाडौँ, ९ चैत । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज दिउँसो १ बजेर १४ मिनेटमा धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, बझाङको रायल आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।








प्रतिक्रिया दिनुहोस्