काठमाडौँ, १४ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या आएको छ ।
योसँगै यात्रु समस्यामा परेका छन् । आज दिउँसोदेखि सर्भरमा समस्या देखिँदा यात्रु मर्कामा परेका हुन् । विभागको प्रशासनिक सर्भर डाउन हुँदा यात्रु चेक जाँचपास प्रभावित बनेको छ । यसले गर्दा विमानस्थलमा यात्रुको भीड समेत बढेको छ ।










प्रतिक्रिया दिनुहोस्