अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १७ चैत । आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १४५ रुपैयाँले बढेर ४ हजार ८४५ सयमा रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।