काठमाडौँ, १८ चैत । महाकाली नदीमा पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन् । प्रहरीका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएका हुन् । उनको खोजी जारी छ ।
प्रतिक्रिया दिनुहोस्