काठमाडौँ, २३ चैत । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर ४ हजार ७६० सयमा रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्